वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल ललितपुर क्षेत्र नम्बर ३ मा विजयी भएकी छिन् । निकै प्रतिस्पर्धा देखिएको ललितपुर क्षेत्र नम्बर ३ मा पम्फा भुषाल विजयी भएकी हुन् ।
भुसालले २४ हजार ३६ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया