पाँचथरमा प्रतिनिधि सभाको मतगणना अन्तिम चरणमा

पाँचथरमा प्रतिनिधि सभाको मतगणना अन्तिम चरणमा


पाँचथरमा प्रतिनिधि सभाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

हालसम्म करिब ६५ हजार मत गणना गरिएको छ । जहाँ ७७ हजार ८ सय ३ मत खसेको थियो ।

हालसम्मको गणनामा नेकपा एमालेका बशन्तकुमार नेम्वाङ अग्रस्थानमा छन । उनले हालसम्म ३१ हजार ४ सय ७४ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेले २२ हजार ३ सय २७ मत पाएका छन् ।

अहिलेसम्म गणना भएका मतमा एमाले र कांग्रेसका उम्मेद्वारको मत अन्तर ९ हजार १ सय ४७ रहेको छ ।