नारायणकाजीभन्दा ३ हजारले मतले बाबुराम अगाडि

नारायणकाजीभन्दा ३ हजारले मतले बाबुराम अगाडि


गोरखा २ मा बाबुराम भट्टराईले प्रतिष्पर्धी नारायणकाजी श्रेष्ठसँग मतान्तर बढाउँदै गएका छन् । भट्टराई र श्रेष्ठको मतान्तर ३ हजार बढी देखिएको हो ।

मतपरिणामको लागि वहुप्रतिक्षित गोरखाामा पछिल्लो मत परिणाम अनुसार भट्टराईले २० हजार ८९७ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गरेका छन् ।

गोरखा १ मा भने कम्युनिष्ट गठवन्धनका हरिराज अधिकारीले १५ हजार २९९ मत ल्याए भने काँग्रेसका चिनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याएका छन् ।