दैलेखको प्रदेश (क)मा वाम गठबन्धनका रेग्मी निर्वाचित

दैलेखको प्रदेश (क)मा वाम गठबन्धनका रेग्मी निर्वाचित


प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत दैलेखमा नेकपा (माओवादी) का धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिए ।