डडेलधुराबाट प्रधानमन्त्री देउवा निर्वाचित

डडेलधुराबाट प्रधानमन्त्री देउवा निर्वाचित


डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी वाम गवठबन्धका लेखराज भट्टलाई पाखा लगाउँदै देउवाले जित हात पारेका हुन् ।

प्रधानमन्त्री देउवाले २८ हजार ४४ मत प्राप्त गरे भने प्रतिस्पर्धी भट्टले २१ हजार ११५ मत ल्याएका थिए ।