पूर्वप्रधामन्त्री झलनाथ खनाल विजयी

पूर्वप्रधामन्त्री झलनाथ खनाल विजयी


इलाम क्षेत्र नं. १ बाट नेकपा एमालेका झलनाथ खनाल भारी मतान्तरसहित विजयी भएका छन् ।

खनालले ३६ हजार ८ सय ७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।

संसदका लागि भने उनको यो जीत पाँचौं पटक हो ।