नेपाली कांग्रेसका उम्मेदवार विश्व प्रकाश शर्मा २४६ मत पछाडि रहेका छन् ।
प्रतिनिधिसभा झापा क्षेत्र नम्बर १ बाट चुनाव लडेका शर्माले मतान्तर घटाउँदै लगेका छन् ।
उनका निकटतम प्रतिद्धन्दी वाम गठबन्धन (माओवादी) का सुरेन्द्रकुमार कार्कीले १८ हजार ७ सय ५७ मत पाएका छन् भने शर्माले १८ हजार ५ सय ११ मत पाएका छन् ।
प्रतिक्रिया