एमाले नेता प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नं. १ मा विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी कांग्रेसका चन्द्र भण्डारीलाई हराउँदै उनी विजयी भएका हुन् ।
ज्ञवालीले ३७ हजार ५ सय ५५ मत ल्याए भने भण्डारीले २९ हजार ४ सय ५० मत प्राप्त गरे । २०७० सालको निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका छन् ।
प्रतिक्रिया