यस्तो छ सल्यानको ताजा मत परिणाम

यस्तो छ सल्यानको ताजा मत परिणाम


सल्यान जिल्लामा आइतबार बिहान ७ बजेसम्मको मत परिणाम हेर्दा वाम गठबन्धन नै अघि रहेका छन् ।

प्रतिनिधिसभा
बाम गठबन्धनका टेकबहादुर बस्नेतः २१६२०
कांग्रेसका राजेन्द्रबहादुर शाहः १३११७

प्रदेशसभा क
एमाले–गुलावजंग शाहः १२२४६
कांग्रेस– एकराज डिसी ६५५२
स्वतन्त्रः भीमप्रकाश शर्मा ४७७७

प्रदेशसभा ख
एमाले–प्रकाश ज्वाला १२१९५
कांग्रेस– डिल्लीराज रेग्मी ६८९१
राप्रपा–राजेन्द्रविर राय ३२८८