इलाम २ मा एमालेका नेता नेम्वाङको जित

इलाम २ मा एमालेका नेता नेम्वाङको जित


इलाम क्षेत्र नं. २ बाट नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ विजयी भएका छन् ।

नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याए ।