रोल्पाबाट वर्षमान पुन विजयी

रोल्पाबाट वर्षमान पुन विजयी


रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ विजयी भएका छन् । उनको पक्षमा ४० हजार ६४७ मत रहेको छ ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाए । प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा ‘क’मा कुलप्रसाद केसी ‘सोनाम’ र ‘ख’ दिपेन्द्र कुमार पुन ‘सिजल’ विजयी भएका छन् ।