साहित्यकार प्रेमा शाहको निधन

साहित्यकार प्रेमा शाहको निधन


साहित्यकार प्रेमा शाहको निधन भएको छ ।

नेपाली साहित्यकी एक उज्वल महिला प्रेमाको ७५ वर्षको उमेरमा निधन भएको हो ।

अभिनेत्री जल शाहकी आमा प्रेमाको उपचारका क्रममा बिहीबार बिहान अमेरिकामा निधन भएको हो ।