मर्गेली समाज यूकेको वार्षिक भेटघाट

मर्गेली समाज यूकेको वार्षिक भेटघाट


अल्डरसट, यूके । अल्डरसटस्थित हृवाइट सन् रेष्टुरेन्टमा गत शनिबार मर्गेली समाज यूकेको एक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यूकेभरिमा रहेका मगर्गेलीहरुको वार्षिक भेटघाटको रुपमा रहेको सो कार्यक्रमलाई विभिन्न किसिमका मनोरञ्जनात्मक रुपले प्रस्तुत गर्ने जमर्को गरिएको थियो । समाजलाई एक किसिमले स्वस्थ बनाउने हेतु राखिएको यस्तो प्रकारको भेटघाटमा विभिन्न परिवारहरुभित्र दुःखसुखका भलाकुसारीहरु भएका थिए ।
-याम, मेस, तस्वीर विनोद गुरुङ
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।