प्रधानमन्त्री देउवा र भारतीय राजदूत पुरीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतीय राजदूत पुरीबीच भेटवार्ता


शुक्रबार बिहान नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनिहरुबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो ।

स्रोतका अनुसार नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक भइरहेका बेला राजदुत पुरी बालुवाटार पुगेका हुन् । बालुवाटरमै राजदुत पुरी र प्रधानमन्त्रीको यो भेटलाई सचेत तप्काले जिज्ञासु दृष्टिले हेरेका छन् ।