स्वयम्भूबाट माइक्रोबस चोरी

स्वयम्भूबाट माइक्रोबस चोरी


स्थानीय स्वयम्भूबाट एक माइक्रोबस चोरी भएको छ ।

स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट शनिबार राति बा १ ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ ।

माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।