मलामी महिला !

मलामी महिला !


गोरखा नगरपालिका ६ दरबारमार्गका ९३ वर्षीय ज्योतिषी सूर्यनाथ अर्याल (माइला बाजे)को निधन भएपछि उहाँको शव बोकेर घाटतर्फ लैजाँदै छोराछोरी । पछिल्लो समय महिला पनि शव बोक्ने तथा मलामी जाने क्रम बढेको छ ।

तस्बिर रासस