कान्छीको पर्दा उघार्दै स्वेता

कान्छीको पर्दा उघार्दै स्वेता


चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा आफूले निर्माण गरेको नयाँ चलचित्र ‘कान्छी’को बारेमा जानकारी गराउँदै चलचित्रकी निर्माता तथा नायिका स्वेता खड्का र कलाकार दयाहाङ राई । उक्त चलचित्र फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

तस्बिर रासस