चर्चित अभिनेत्री गौरी मल्लका पिता धनबहादुर मल्लको देहान्त भएको छ । कुनैबेला नेपाली सेनामा मेजरसम्मको जिम्मेवारी सम्हालेका ८४ वर्षिय मल्लको उपचारका क्रममा आज साँझ छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया