बिहीबार पहाडी क्षेत्रमा दिउँसो छिटपुट रुपमा हल्का बर्षा हुने र चट्याङ समेत पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभरका अधिकांश क्षेत्रको मौसम भने सफा रहने छ । महाशाखाले स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भएपनि अन्य ठाउँको मौसम भने सफा रहने जनाएको छ ।
प्रतिक्रिया