गएराति कारको ठक्करबाट चितुवा मर्‍यो

गएराति कारको ठक्करबाट चितुवा मर्‍यो


कारले ठक्कर दिदाँ पर्सा राष्ट्रिय निकुञ्जमा रहेको एक चितुवा आज मरेको छ ।

राति करीब ८ बजेतिर हेटौंडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

जीवजन्तु प्रजातिमा चितुवा महत्वपूर्ण रहेको छ । पथलैयाबाट अमलेखगञ्जसम्म निकुञ्जको बीच बाटो भएर राजमार्ग गएकाले जनावरको ओहोरदोहोर हुने हुादा चुनौती थपिादै गएको छ ।