आदिवासी जनजाती पत्रकार अध्यक्षमा प्रिया

आदिवासी जनजाती पत्रकार अध्यक्षमा प्रिया


नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सल्लाहकार यूगुतलाल चौधरीको प्रमुख आतिथ्यमा एक समारोहका बीच अधिवेशन सम्पन्न भएको हो ।

आदिवासी जनजाति महासंघ सप्तरीको सभाहल कठौनामा आयोजित अधिवेशनमा प्रमुख अतिथि चौधरी, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य भिमबहादुर घिसीङ, जिल्ला अध्यक्ष सन्तमान गोले, आदिवासी जनजाती महासंघ सप्तरीका सल्लाहकार सुरतलाल चौधरी, पत्रकार डम्बर राई, आदिवासी जनजाती शम्भुनाथ नगरपालिकाका अध्यक्ष श्रीनारायण चौधरी, पुर्वशिक्षिका निर्मला चौधरी लगायतकाले शुभकामाना मन्तब्य ब्यक्त गरे ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीका सचिव जितेन्द्रप्रसाद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रिया सिंह थारुले गरिन् ।

अधिवेशनले प्रिया सिंह थारुको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । गठित समितितको उपाध्यक्षमा कृष्णा कुमार मण्डल, सचिवमा जितेन्द्र प्रसाद चौधरी, सहसचिवमा नवीन कुमार चौधरी र कोषाध्यक्षमा अरविन्द कुमार चौधरीलाई निर्विरोध चयन भएका छन । समितीको सदस्यहरुमा प्रमिला चौधरी र रामनाथ चौधरी रहेका छन । अधिबेशनले बिष्णु मण्डल, बृजमान तामाङ र डम्बर राईलाई सल्लाहकार चयन गरेको गठित समितीका अध्यक्ष थारुले जानकारी दिए । भएको छ ।

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षता तथा नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका सल्लाहकार यूगुत लाल चौधरीको प्रमुख आतिथ्यमा एक समारोहका बीच अधिबेशन सम्पन्न भएको हो ।

आदिवासी जनजाती महासंघ सप्तरीको सभाहल कठौनामा आयोजित अधिबेशनमा प्रमुख अतिथि चौधरी, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य भिमबहादुर घिसीङ, जिल्ला अध्यक्ष सन्तमान गोले, आदिबासी जनजाती महासंघ सप्तरीका सल्लाहकार सुरतलाल चौधरी, पत्रकार डम्बर राई, आदिवासी जनजाति शम्भुनाथ नगरपालिकाका अध्यक्ष श्रीनारायण चौधरी, पुर्वशिक्षिका निर्मला चौधरी लगायतकाले शुभकामाना मन्तब्य ब्यक्त गरे ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीका सचिव जितेन्द्र प्रसाद चौधरीद्धारा संचालित कार्यक्रममा स्वागत प्रिया सिंह थारुले गरिन् ।

अधिवेशनले प्रिया सिंह थारुको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा कृष्णा कुमार मण्डल, सचिवमा जितेन्द्रप्रसाद चौधरी, सहसचिबमा नवीन कुमार चौधरी र कोषाध्यक्षमा अरविन्द कुमार चौधरीलाई निर्विरोध चयन भएका छन् । समितिको सदस्यहरुमा प्रमिला चौधरी र रामनाथ चौधरी रहेका छन् । अधिवेशनले बिष्णु मण्डल, बृजमान तामाङ र डम्बर राईलाई सल्लाहकार चयन गरेको गठित समितीका अध्यक्ष थारुले जानकारी दिए ।