बुटवल भाटभटेनीमा लागेको आगो ४ घन्टापछि नियन्त्रणमा

बुटवल भाटभटेनीमा लागेको आगो ४ घन्टापछि नियन्त्रणमा


बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।  आइतबार बिहान ४ः०० बजेदेखि लागेको आगो ८ बजेमात्रै नियन्त्रणमा आएको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिएका थिए । भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको हो ।