अप्रेसनको भोलिपल्ट नै बिरामी हिँडडुल गर्न सक्ने एमआईएस सर्जरी केएसमीमा

सुलोचना (नाम परिर्वतन)लाई मेरुदण्डको तल्लो भागको हड्डी भाँचिएको तथा मेरुदण्डको आकार विकृत भएपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको न्युरोसर्जरी भर्ना गरिएको थियो । उनले आफ्नो मेरुदण्ड ठीक गर्न मिनिमल इनभेसिभ स्पाइन सर्जरी (एमआईएसएस) गराइन् । यो उपचारमा उनले न परम्परागत रुपमा चिरेर गरिने अप्रेसन पद्धति जस्तो लामो समय अस्पताल भर्ना भएर बस्नु पऱ्यो न त…