सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम शुक्रबार रोकिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले भोलि शनिबारसम्म समय मागेकाले आज मन्त्रिपरिषद् विस्तारको काम रोकिएको जानकारी दिए । शाहीका अनुसार नागरिक उन्मुक्तिले भोलि १० बजेसम्मको समय मागेकोले सो पार्टीको निर्णयपछि मन्त्रिपरिषद्…