दुईवटा राष्ट्रसंघीय सम्झौतामा नेपालले हस्ताक्षर गर्ने

नेपालले आणविक अस्त्र निषेध सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको हो । दुईवटा सम्झौतामध्ये संयुक्त राष्ट्रसंघ सुधार सम्बन्धी राजनीतिक घोषणामा हस्ताक्षर गर्न संयुक्त राष्ट्र संघका नेपालस्थित प्रतिनिधि दूर्गाप्रसाद भट्टराईलाई अधिकार प्रत्यायोजन गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी…