मापसेको चपेटामा झण्डै डेढ लाख लाइसेन्स

पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने ३ सय ४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) महानगरीय ट्राफिक प्रहरी महाशाखाले निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौँ पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए । महाशाखाले विस २०६९ मङ्सिर…