केपी ओलीको ‘सपनाका यमराज’

देवप्रकाश त्रिपाठी जीवनको उत्तरार्धमा प्राप्त भएको हिरण्य अवसर र जिम्मेवारीलाई पूर्ण सदुपयोग गरी आफूलाई अविष्मरणीय बनाउने चाहना केपी शर्मा ओलीमा छँदै छैन भन्ने बुझियो भने त्यो गलत हुन सक्छ । उनी कुनै विषयका विज्ञ होइनन्, तर देश समृद्ध बन्नुपर्छ र जनताले सुखको अनुभूति गर्नुपर्छ भन्नेबारेमा उनको प्रतिबद्धतामा शङ्का गर्नुहुँदैन । संसारमा विरलै राजनीतिकर्मीलाई प्राप्त हुने…