राष्ट्रिय खेलकुद ऐन भेन्टिलेटरमा ■ श्रीविक्रम भण्डारी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल ‘असक्षम’ सावित भएका छन् । कामभन्दा बढि बोल्ने र बोलेको कुरा समयमा पूरा गर्न नसक्नाले उनी असक्षम सावित भएका हुन् । १३औँ सागका पदकविजेता खेलाडीहरूको सम्मानको कुरा होस या सागको हिसाव किताब सार्वजनिक गर्ने यी कुरामा सिलवालको बोली–बोलीमा मात्र सीमित भएको छ…