‘निरमाया’मा प्रियङ्का र सलिनासँग आशीर्वादको ‘डबल रोमान्स’

गायक कृष्ण बिकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । यस गीतमा बिकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएका छन् । प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ। वर्षमा दुई वटा मात्र गीत सार्वजनिक गर्ने गायक कृष्ण बिकले आफूले सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिने गरेको बताए । 'हप्तैपिच्छे नयाँ गीत…