सेलाएछ विनिताको जवानी

दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चपली हाइट’मा बोल्ड अभिनय गरेर चर्चामा आएकी विनिता बराल अभिनीत नयाँ फिल्म ‘सुपरहिट’को गीत सार्वजनिक भएलगत्तै उनको जवानी सेलाएको चर्चा चलेको छ । विषयवस्तुअनुसार बोल्ड दृश्य दिन तयार रहेको धारणा राख्ने विनिताले नयाँ चलचित्रमा खास केही गर्न नसकेको टिप्पणी धेरैले गरे । चपली हाइटमा अभिनय गरेपछि तरकारी खेती र उपन्यासलेखनमा…