डाक्टर साब नै पस्मिना पारखी बनेपछि…

'सरकारको सहयोग मिलेमा अर्बाैं डलर नेपाल भित्र्याउन सकिन्छ' सुरेन्द्र सुवेदी, काठमाडौं हामीलाई सुन्दा अचम्म लाग्न सक्छ, एक चिकित्सक आफ्नो नाम र दामसहितको पेशा त्यागेर पस्मिनाको कारोबार गर्छन् भन्दा । हो, यस्तै भएको छ, राजधानीको कुँवर परिवारमा । नेपाल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका गोविन्द कुँवर चिकित्सकको पेशा त्यागेर पस्मिना निर्यात गर्छन् विदेशतिर । ब्लुबर्ड स्कुल…