‘मिलिनियम ट्रेक’लाई नियाल्दा

विदेशी पल्टनबाट अवकाश लिएर फर्केका लाहुरे बादेखि वैदेशिक रोजगारको अनुभव बटुलेर गाउँमा नै केही गर्छु भन्ने युवाका लागि मिलिनियम ट्रेक विदेशी मुद्रा कमाउने अवसर बनेको छ । कूल ७२ किमी लामो यस पदमार्गले दिने मनमोहक अनुभव जिन्दगीभर यादगार रहने गरी छाप बसाउन सफल रहेको छ । ■ सागर श्रेष्ठ पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र,…