तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारद्वारा श्रद्धार्पण

कुन्ती मोक्तानले दिइन् विशेष प्रस्तुति सन्देश श्रेष्ठ, पोखरा स्वर–किन्नरीद्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ‘ट्रिब्यूट’ (श्रद्धा अर्पण) गरेका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी-अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले श्रद्धार्पण गरेका हुन् । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त…