नेपाल उसु संघको आयोजनामा उसु प्रशिक्षक पुनर्ताजगी कोर्स सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने उपराष्ट्रपति चिल्ड्रेन गेम्सलाई मध्यनगर गरी उक्त कोर्ष सञ्चालन गरिएको हो । कोर्समा ४० जना सहभागी थिए ।
पाँचदिने कोर्स गोपाल श्रेष्ठ र प्रकाश लामाले सञ्चालन गरेका थिए । नेपाल उसु संघका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टले सहभागिलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया