एकैपटक नेपाल प्रहरीका ४५ डीएसपीको सरुवा (सुचिसहित)

एकैपटक नेपाल प्रहरीका ४५ डीएसपीको सरुवा (सुचिसहित)


एकै पटक प्रहरी प्रधान कार्यलयाले नेपाल प्रहरीका ४५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सरुवा निकालेको हो ।

काठमाडौँ नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राई, स्वयम्भूमा सुधीरराज शाहीको सरुवा भएको छ । अजय केसी महानगरीय अपराध अनुसन्धान महाशाखाबाट महानगरीय प्रहरी पहरा गण समाखुसीमा सरुवा भएका छन् ।

यसैगरी अच्युतम प्रसाद पुडासैनी प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्शालमा सरुवा भएका छन् ।

हेर्नुहोस् सरुवा भएका डीएसपीहरुको सूची
[googleapps domain=”drive” dir=”file/d/108T-3RSpU0D_JB3tCyyt1TA2zOIO7eRG/preview” query=”” width=”640″ height=”480″ /]