२८ डीएसपी एसपीमा बढुवा

२८ डीएसपी एसपीमा बढुवा


मंगलबार नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट उनीहरू बढुवा भएका हुन् ।

यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको हो ।

गृह मन्त्रालयबाट प्रकाशित बढुवासूचीमा एक नम्बरमा अच्युतमप्रसाद पुडासैनी, दुई नम्बरमा प्रतापकुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी रहेका छन् ।

हेरौँ बढुवा हुनेको सूची-

[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2018/06/nepali-police-1.pdf”]