कोरलामा ब्यापार मेला

कोरलामा ब्यापार मेला


चीनको सीमाक्षेत्र मुस्ताङको कोरलामा असार २ गतेबाट शुरु भएको नेपाल–चीन व्यापार मेला । मेलामा चीनमा उत्पादित लत्ताकपडा, पेयपदार्थ, चाउचाउ, साबुन, च्याङग्रा, भेडा, चौरी, फर्निचरलगायत निर्माण सामग्री र नेपाली उत्पादन चाउचाउ, हस्तकला, चाँदिका भाडा, गलैँचा पस्मिना र यार्सागुम्बाको व्यापार हुने गरेको छ ।

तस्बिर रासस