आर्थिक वर्ष २०७४-०७५मा साना कम्पनीहरुलाई प्रप्ति गरेको सेन्चुरी बैंकले १ अर्ब १० लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
८ अर्ब चुक्ता पूँजी पु¥याइसकेको बैंकले असार मसान्त सम्ममा ६१ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरि ५४ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष भन्दा बैंकको नाफा, निक्षेप र कर्जा विस्तार झण्डै दोब्बर भएको छ ।
प्रतिक्रिया