ब्राजिलको राष्ट्रिय सङ्ग्रहालयमा आगलागी

ब्राजिलको राष्ट्रिय सङ्ग्रहालयमा आगलागी


२ सय बर्ष पुरानो ब्राजिलको राष्ट्रिय सङ्ग्रहालयमा आगलागी भएको छ ।

आइतवार लागेको आगालागीमा मानविय क्षति भएको छ छैन् भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन् ।

दुई करोड सामग्रीको संग्रह रहेको सङ्ग्रहालयमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरू खटिएका छन् । ब्राजिलका संचारमाध्यमहरुको अनुसार भवनभर फैलिएको आगो नियन्त्रणका लागि अग्नी नियन्त्रणकहरुले प्रयास गरिरहेका छन् ।

यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्त्वपूर्ण सङ्ग्रहरू रहेको ऐतिहासिक सङ्ग्रहालय हो ।