करेन्ट लागेर कामदार महिलाको मृत्यु

करेन्ट लागेर कामदार महिलाको मृत्यु


पश्चिम नवलपरासीमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

रामग्राम १२ बस्ने वर्ष ३२ की मञ्जुकुमारी चौधरीको घरमा काम गर्दै गर्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।