सञ्चारिका समूहको ७ औं महाधिवेशन शुरु

सञ्चारिका समूहको ७ औं महाधिवेशन शुरु


सञ्चारिका समूहको ७ औं महाधिवेशन तथा २२ औं बार्षिक साधारण सभा आइतबार काठमाडौमा शुरु भएको छ । महाधिवेशनको उद्घाटन रक्षामन्त्री इश्वर पोखरेल गर्ने कार्यक्रम छ । कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको हो ।

सो अवसरमा पुरस्कार वितरणको कार्यक्रम समेत आयोजना गरिएको छ ।