संविधानको विरोध गर्दै सीके राउतको प्रदर्शन

संविधानको विरोध गर्दै सीके राउतको प्रदर्शन


जनकपुरमा सीके राउतका दुई सयभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् । देशले संविधान दिवसको उत्सव मनाइरहँदा संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएपछि उनीहरू पक्राउ परेका हुन् ।

‘हिँडौँ जनकपुर भरौँ जनकपुर’ नाराका साथ उनीहरूले एक मधेश एक प्रदेशको मागसहित संविधान दिवसको विरोध गर्दै प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका हुन् ।