fnjuk शाखाको निर्वाचन नियमावली प्रकाशित

fnjuk शाखाको निर्वाचन नियमावली प्रकाशित


fjnलण्डन । यही मार्च ९ तारिख, लण्डन, राइस्लिपस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालित भई सो दिनको ३ बजे नै नतिजाको घोषणा गरिने बेलायतस्थित नेपाल पत्रकार महासँघको शाखाले भर्खरै उक्त निर्वाचनको बारेमा कार्यक्रमलगायत नीति र नियमावली प्रकाशित गरेको छ । अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १ लगायत अन्य ७ जना सदस्यहरुको १३ सदस्यीय कार्यकारी समिति चयन गरिने व्यहोरो दर्शाइएको समाचार प्रकाशमा आएको छ । संघको निर्वाचन, नियमावली आदि सम्पूर्ण जानकारीहरुको लागि संघको आफ्नो वेबसाइट www.fnjuk.info मा हेर्न हुन पनि सोही समाचारमा जनाइएको छ ।