ताइवानको रेल दुर्घटनामा १८ जनाको मृत्यु

ताइवानको रेल दुर्घटनामा १८ जनाको मृत्यु


ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अरु १७० जना घाइते भएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी नजिक लिकबाट उछिट्टएिर दुर्घटना भएको हो ।

८ डिब्बावाला उक्त रेलमा ३६६ यात्रु सवार थिए ।