नेपालले इजिप्टमा भइरहेको मोडर्न पेन्टाथलन यूआईपीएम विश्व च्याम्पियनसिपअन्तर्गत ट्रायथलन मिक्स रिलेमा कांस्य जितेको छ । मिक्स रिलेमा राहुल दर्शन र सलोनी लामाले नेपाललाई कांस्य दिलाएका हुन् ।
उक्त कुराको जानकारी नेपाल मोडर्न पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गराएका हुन् ।
प्रतिक्रिया