फिटनेस फस्ट क्लबको आयोजनामा कात्तिक १७ गते शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सतुंगल पार्टी प्यालेसमा भएको रक्तदानमा खेलाडीलगायत १ सय ४५ जनाले रक्तदान गरेको फिटनेस फस्टका सञ्चालक बुद्धिजंग कार्कीले बताए ।
क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको यो लगातार चौथो वर्ष हो । रक्तदान कार्यक्रमको डा. मदनमान मल्लले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया