नेपाली खेलाडी मञ्जु विकले भारतको पश्चिम बंगालमा भएको अन्तर्राष्ट्रिय क्योकुसिन फुलकन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेकी छिन् ।
मञ्जुले महिला खुला तौलसमूहमा स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान (आईएफकेके) नेपाल एसोसिएसनका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।
प्रतिक्रिया