जेबी स्कुलको आयोजनामा प्रथम अन्तरविद्यालय सडक दौड प्रतियोगिता माघ १२ गते शनिबार हुने भएको छ ।
दौडमा करिब २ सय प्रतिस्पर्धी सहभागी हुने जेबी स्कुलका प्रिन्सिपल रोशन थापाले जनाएका छन् । छात्र/छात्रा दुवैतर्फ ४ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । दौड सञ्चालनका लागि करिब १ लाख खर्च हुने बताइएको छ ।
प्रतिक्रिया