सुन्दरी गाई !

सुन्दरी गाई !


सुनसरीको कोशी गाउँपालिकामा शनिबार (१२ माघ ०७५) सम्पन्न भएको गाई सुन्दरी प्रतियोगितामा पहिलो भएको कोशी गाउँपालिका–२ का प्रेम यादवको गाई । प्रथम भएको गाई धनीलाई आयोजक कोशी गाउँपालिकाले रु १५ हजार पुरस्कार प्रदान गरेको छ । तस्बिर अजितकुमार झा