तेस्रो माध्यमिक विद्यालयस्तरीय डन्डिबियो प्रतियोगितामा अमरावती सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित प्रतियोगितामा अमरावतीले त्रिकोणलाई ३०९–१३९ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।
नाजरथले सञ्जिवीनीलाई २०१–१६६ तथा दीपशिखाले डाँफेलाई २२०–१४१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । त्यस्तै अभिषेक ज्ञान मन्दिर (एजीएम) ले रूपक मेमोरियललाई १३७–११३ ले पाखा लगाउँदै प्रिक्वार्टरफाइनलमा स्थान बनायो ।
प्रतिक्रिया