नयाँ वर्षसँगै बजारमा ‘अपग्रेड टु डबल डोर’ रेफ्रिजेरेटर

नयाँ वर्षसँगै बजारमा ‘अपग्रेड टु डबल डोर’ रेफ्रिजेरेटर


नयाँ वर्षलाई लक्षित गरी एलजीले Door Cooling र Inverter Linear Compressor विशेषता भएको डबल डोर रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । कम्पनीले जनाएअनुसार यस टेक्नोलोजीले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्दछ । यस्तो विशेषता भएको यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टीसमेत रहेको छ ।

नयाँ वर्ष २०७६ को उपलक्ष्यमा Side by Side रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ ।

एलजीका आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रा.लि. रहेको छ ।